सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद चुलिँदै गएको छ । सहमति खोज्न भन्दै स्थायी समितिको बैठक पटक पटक सरे पनि नेताहरु सहमति नजिक पुगेको देखिँदैन । पार्टीभित्र ‘एक व्यक्ति एक कार्यकारी पद’को...