काठमाडौं । महिला हिंसा अभियोगमा काठमाडौं जिल्ला अदालतले माधव गुरागाईंलाई दोषी ठहर गरेको छ । साथै उनलाई अदालतले २० हजार रूपैयाँ जरिवानासमेत सुनाएको छ । यससँगै उनी अब सरकारी सेवाका...