बुधबार, ३० माघ २०८१
ताजा लोकप्रिय

स्टिल र आल्मुनियममा लगाएको अतिरिक्त करका कारण अमेरिकामा बढ्दैछ यी वस्तुको मूल्य

वासिङ्टन डीसी । अमेरिकाले आयातित स्टिल र आल्मुनियममा लगाएको २५ प्रतिशत अतिरिक्त महसुल लागू हुँदैछ । यस्तोमा क्यानडा, मेक्सिको, ब्राजिलका साथै यूरोपेली संघ (ईयू) जस्ता मुख्य व्यापार साझेदारहरूलाई दिँदै आएको...