काठमाडौँ । बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था, भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समितिमा प्राप्त विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । ११ बजेदेखि सुरु हुने सो...