भारतीय उपमहाद्वीपमा छरिएर रहेको आर्यजातीय सभ्यताको विकासका क्रममा अनगिन्ती युद्ध, प्रकृतिसँगको संघर्ष र महामारी आदि प्राकृतिक विपत्तिका कथा छन् । युद्ध स्थानीय जाति—प्रजातिबीच आपसमा र उपमहाद्वीप बाहिरबाट आएकाहरुमध्ये अघिल्लो हुरी ...