शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

पूर्व सीईओको हत्यापछि युनाइटेड हेल्थकेयरले पायो नयाँ हाकिम

वासिङ्टन डिसी । अमेरिकी बीमा कम्पनी युनाटेड हेल्थकेयरले नयाँ सीईओ पाएको छ । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी ब्रिएन थम्सन न्यूयोर्कमा गोली हानेर हत्या भएपछि कम्पनीमा उक्त पद खाली थियो ।  ...