लिमा । पेरुका पूर्व राष्ट्रपति अलेजान्द्रो टोलेदोलाई २० वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोग प्रमाणित भएपछि उनलाई त्यहाँको एक अदालतले सो सजाय दिएको...