हामी हरेक वर्ष असार शुक्ल पूर्णिमाको दिन व्यास जयन्ती वा गुरु पूर्णिमाको रूपमा मनाउँदै आएका छौँ । गुरुपूर्णिमा मनाउनुको अर्थ गुरु ज्ञानले आफूभित्र रहेको गुरुतŒवलाई जागरुक बनाउन सजग हुनु हो...