शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा : युनिसेफ

खार्तुम । संयुक्त राष्टसङ्घीय बाल कोष (युनिसेफ) ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरु हैजाको जोखिममा रहेको जनाएको छ ।  युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करिव ३० लाख...