सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई लेखनाथ न्यौपानेको जवाफ–टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन

काठमाडौँ । अनेरास्वविय (क्रान्तिकारी)का पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि पोखेका छन् । शनिबार क्रान्तिकारीका नवनियुक्त पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा...