मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास

काठमाडौँ । नेकपा एमालेले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने ठहर गरेको छ । पछिल्लो अवस्थामा कांग्रेसका महामन्त्रीलगायत अन्य...