काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनादेखि माघ...