सोमबार, १५ वैशाख २०८२
ताजा लोकप्रिय

आइएमएस ग्रुपद्वारा नेपाली ई–कमर्स ‘स्मार्टडोको’मा लगानी

काठमाडौं– आइएमएस ग्रुपले स्मार्टडोकोसँग पर्याप्त हिस्सेदारी हासिल गर्नेबारे सम्झौता गरेको छ । स्मार्टडोको नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत चार वर्षदेखि अधिकृत कम्पनीहरूबाट केवल जेनुइन सामानहरू अर्डर...