सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय

सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी

काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ । यसअघि पार्टीले कोषाध्यक्ष यादवसँग स्पष्टीकरण सोधेको थियो । जिल्ला प्रहरी परिसर स्रोतका...