आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ओम्नी जन्माउने कोरोना कोष : स्थानीय तह ऋणमा, कोषको खातामा ३३ करोड मात्र

कोरोना भाइरसले आतङ्क सिर्जना गरेपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउनको घोषणा गर्यो । २०७६ चैत ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार...