बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय

बढ्यो विदेशी मुद्राको सञ्चिति, १४ महिनाको आयात धान्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनासम्म आइपुग्दा विदेशी मुद्राको सञ्चितिमा ह्वात्तै वृद्धि आएको छ । आज सार्वजनिक भएको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार...