सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

विशिष्टको भौतिक सुखका सामग्रीमा ११ करोड खर्च

काठमाडौँ । देशले मुलुकका विशिष्ट पदाधिकारीलाई महँगो मूल्य तिरेर पाल्ने गरेको छ । देश र जनता जस्तोसुकै अवस्थामा भए पनि तिनका निम्ति तलबभत्ता मात्र होइन, भौतिक सुविधाका सामानको व्यवस्था पनि गर्नुपर्छ ।...