काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले सम्पूर्ण मधेस एक बनाउन एकीकृत हुनुपर्ने बताएका छन् । डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला मधेसलाई दुई प्रदेश बनाउने सहमति भएको तर मधेसवादी...