बुधबार, ०३ वैशाख २०८२
ताजालोकप्रिय
फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपेको बम्पर उपहारमा मोरङका कमलले जिते कार

फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) कार जितेका छन् ।  उनले सनराइज बैंकबाट रकम...