बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन

एजेन्सी । भारतको यूपी विधानसभाको बजेट सत्रमा मुख्यमन्त्री योगी आदित्यनाथले भर्खरै सकिएको प्रयागराज महाकुम्भमा एउटा पनि अपराधको घटना नभएको बताएका छन् । मंगलबार समाजवादी पार्टीमाथि कडा प्रहार गर्ने क्रममा उनले...