काठमाडौँ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले चिनियाँ ठेकेदार कम्पनीबाट सिराहा जिल्लामा भइरहेको अवैध उत्खननको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेकी छिन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा...