काठमाडौँ । नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराले मासिक रुपमा उत्कृष्ट कर्मचारीको छनौट गर्छ । अघिल्लो वर्षको मंसिर महिनादेखि सुरु भएको उत्कृष्ट कर्मचारी छनौटको १२ श्रृंखला आइपुग्दा भने सो कार्यालयले नौलो...