बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वास्थ्य लाभ गर्दै वर्षा शिवाकोटी

अभिनेत्री वर्षा शिवाकोटी अहिले घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । बुधबार अपरान्ह उनलाई ‘माइनर हार्ट अट्याक’ भएको थियो । जसको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएकी थिइन् । हृदयघातलगतै उनलाई परिवारले मेडिसिटी...