शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

गण्डकीमा ९८ प्रतिशत रोपाइँ सकियो

पाेखरा । गत आइतबारसम्म गण्डकी प्रदेशमा ९७ दशमलव ७८ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ९३ हजार नौ सय २२ हेक्टरमा रोपाइँ भइसकेको छ ।  ...