काठमाडौँ । फागुन ३ गते पोखरा भ्रमण वर्ष उदघाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा जलेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका थिए । ...