मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

माननीयहरुसँग ‘विनम्रताका केही शब्द !’

मतदान प्रदान गरेर आफ्नो आशाविश्वास सुम्पिँदै सत्ताको निर्णायक तहमा पठाइएका आफ्ना जनप्रतिनिधिसँग आफ्नो मनको बह पोख्न पाउनु पनि हामी आम जनताको अधिकार हो । (माग्न त हामी जनताले ‘नयाँ’ सम्विधानमा...