काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सुदृढीकरणका लागि चार महिने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि पार्टीले कार्यकारिणी सदस्यबाहेक सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिएको छ...