व्याख्यात्मक घोषणासहित संसद्‍बाट एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयपछि मौन प्रायः रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक राजनीतिक दौडधुप तीव्र पारेका छन् । यसक्रममा उनले जेठ २९ गते...