बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेत्री करिश्मा मानन्धरले लिइन् एमाले प्रवेशको निर्णय

अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् ।  मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको...