शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रुपन्देही । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो...