आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

एनआरएनए राष्ट्रिय समन्वय समितिको निर्वाचन अप्रिल १५ भित्र सम्पन्न गर्ने निर्णय

काठमाडौँ । शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिको नवौं बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका विषयमा...