शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

छुवाछुतलाई जेलका फलामे बारले पनि छेक्न सकेनन्

उत्तर भारतको सघन जनसंख्या भएको प्रदेश उत्तर प्रदेशका बान्डा निवासी २२ वर्षीय मृदुल कुमार (नाम परिवर्तन) लाई सन् २०१८मा आफ्नै छिमेकीलाई मरणासन्न हुने गरी कुटपिट गरेको अभियोगमा अदालतले चार वर्ष...