स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएका छन् । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहिबार जारी गरेको सूचनामा...