काठमाडौँ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को रिक्त विज्ञ सञ्चालक पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट नियुक्ति थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत ४...