पूर्वमिस नेपाल नम्रता श्रेष्ठका दिन केही समययता मिडियासँग बित्ने गरेको छ । उनले मिडियासँग दिन बिताउनुको कारण हो– फिल्म ‘रंगी’ । ‘रंगी’ उनको डेब्यु फिल्म हो । यसैको प्रचारप्रसारका...