बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा औलो रोगका आयातीत बिरामीको सङ्ख्या बढ्यो

कञ्चनपुर ।  एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातीत बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ ।...