बिहीबार, ११ वैशाख २०८२
ताजा लोकप्रिय

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना

काठमाडौँ । नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।  काउन्सिलको विज्ञप्ति अनुसार  प्रेस स्वतन्त्रता...