शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा नरोक्ने मस्कको घोषणा

अमेरिकी धनाढ्य एलन मस्कले छिमेकी रुसको सैन्य हमलासँग भिडिरहेको युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा जारी राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत युक्रेनलाई निःशुल्क रूपमा दिँदै आएको इन्टरनेट...