बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

सीडी रेसियोको नयाँ व्यवस्थाले नै बैंकलाई बचायो : गभर्नर अधिकारी

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याएको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) को नयाँ व्यवस्थाले नै अहिले बैंकलाई बचाउने काम गरेको दाबी गरेका छन् । बैंकहरुविरुद्ध अफवाह फैलिराख्दा निक्षेपकर्ताले केहीँ...