सोमबार, २१ माघ २०८१
ताजा लोकप्रिय

टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आज टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १...