मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

अध्यादेशको बाछिटा : एकजनाले राप्रपा, १३ जनाले काँग्रेस फुटाउन सक्ने

शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १ गते ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले ठूलादेखि साना पार्टीसम्म सबैमा विभाजनको जोखिम बढाएको छ । अध्यादेशले स्वयम् देउवा नेतृत्वको नेपाली काँग्रेसमा समेत विभाजनको जोखिम बढाएको...