महेन्द्रनगर (धनुषा) । चार सय ७७ किलो गाँजासहित जिल्ला प्रहरी कार्यालयले एकजनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनिया चोकमा प्रहरीले उक्त परिमाणको गाँजासहित मिनीट्रक र चालकलाई...