सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

कर्मचारी बर्खास्त गर्दा कयौँ शासक आफैँ भएका छन् सत्ताच्युत

काठमाडौँ । काठमाडौँका सडकमा मंगलबार युवाहरू भेला भएर विरोध प्रदर्शन गरे । उनीहरूले विद्युत् प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा आक्रोश प्रकट गरेका थिए । सरकारले चैत ११ को मन्त्रिपरिषद्...