सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

सुकुम्बासी आयोग गठन विवाद पुग्ने भयो सर्वोच्चमा

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेकाहरुलाई जग्गा बाँड्न गठित भूमिसम्बन्धी समस्या समाधान आयोगसम्बन्धी विवाद अदालतसम्म पुग्ने देखिएको छ । कोरोनाभाइरसले मुलुक ठप्प भएका बेला सरकारले आयोग गठन गरी...