बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै

काठमाडौँ । अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको असामयिक निधनको करिब पाँच वर्षपछि उनको उपचारमा संलग्न चिकित्सकहरुविरुद्ध मुद्दा चलाइने भएको छ । चिकित्सकहरुको लापरवाहीका कारण म्याराडोनाको असामयिक निधन भएको दाबीसहित...