सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

सिटिजन्सद्वारा एकैदिन काठमाडौँमा दुई शाखा विस्तार

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा काठमाडौँको सिनामंगल संचालनमा ल्याएको छ । असोज १५ गते उक्त...