शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक इन्टरनेसनल र मेदान्त हस्पिटलबीच समझदारी

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।...