बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

काठमाडौँ । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । बुधवार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका उनको शपथ भएको हो ।  ...