काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री जनयुद्ध हिंसा नभई मुक्तियुद्ध रहेको बताएका छन् । उनले जनयुद्ध हिंसा नभई न्यायका लागि लडिरहेको मुक्तियुद्ध रहेको बताए । ...