विराटनगर । कोशी प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयले २०७८ वैशाख ३० गते कोरोना महामारीको उपचारका लागि भन्दै विराट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरेको दुईवटा भेन्टिलेटर गायब भएको छ...